काठमाडौँ– युद्धविराम अनुगमनसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायको लेवनानस्थित पर्यवेक्षण समूहको नेतृत्व प्रमुख सेनानी काजी थापाले सम्हालेका छन् ।


ADVERTISEMENT


हालै युनिफिल लेवनानमा आयोजित एक कार्यक्रममा आयरल्याण्डका सैनिक निर्देशक पिटर ओटले नेतृत्व हस्तान्तरण गर्नुभएको राष्ट्रसंघीय सूचना केन्द्रले जनाएको छ ।


ADVERTISEMENT

# # #


बीस देशका हातहतियारविहीन ५३ जना सैन्यदस्ताको नेतृत्व प्रमुख सेनानी थापाले गर्नेछन् । दक्षिणी लेवनानमा शान्ति स्थापनामा खटिएका सेनाले उक्त समूहले सघाउँदै आएको छ ।