काठमाडौं– काठमाडौं ठमेलमा आज विदेशी पर्यटकहरुले समेत होली खेलेका छन् । नेपाली युवायुवतीहरुसँग मिलेर उनीहरुले होली मनाएका हुन् । विदेशी युवा–युवती र नेपाली युवा–युवतीबीचको होलीको रौनक निकै रोमाञ्चक देख्न सकिन्थ्यो । होली मनाइरहँदा विदेशी युवतीहरु निकै खुलेको समेत देखिन्थ्यो ।


ADVERTISEMENT


तस्वीरहरु : रासस


ADVERTISEMENT

# # #