ललितपुर– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ललितपुर जिल्लामा कुनैपनि कर नतिर्न उर्दी जारी गरेको छ । जिल्ला जनपरिषद लतिपुरले आइतबार एक वक्तव्य जारी गर्दै यस्तो उर्दी जारी गरेको हो ।


ADVERTISEMENT


जिल्ला जनपरिषदका प्रमुख धु्रव अधिकारीले जारी गरेको वक्तव्यमा संसदीय सत्तालाई बहिष्कार गर्न र नयाँ समाजवादी सत्ताको स्थापनामा सहयोग पुर्याउन अपिल गरेका छन् ।


ADVERTISEMENT

# # #