काठमाडौँ । आज नविना लामाको भेष र उपस्थिती फरक थियो । कारण, संघीय संसदको साँसदका रुपमा सपथ ग्रहण गर्न उनी प्रतिनिधी सभा भवन नयाँ बानेश्वर पुगेकी थिईन ।


ADVERTISEMENT


आफ्नो पहिचान झल्काउने पोषाक लगाएर संसद भवनमा प्रवेश गर्दै गर्दा अन्य साँसदहरुको ध्यान समेत लामा माथि परेको थियो ।


ADVERTISEMENT

# # #


उनी समानुपातिक सूचीबाट पहिलो पटक सांसद बनेकी हुन्।

लामा अनेराश्ववीयुकी अध्यक्ष हुँदै राष्ट्रिय राजनीतिमा प्रबेश गरेकी छन् ।