काठमाडौं–नेपाल प्रहरीको नेतृत्व परिवर्तनको संघारमा छ । प्रहरी महानिरिक्षक बन्न अहिलेदेखि नै आकांक्षीहरुको दौडधुप सुरु भईसकेको छ । चैत २८ मा आईजीपी प्रकाश अर्यालले अनिवार्य अवकाश पाउँदैन् ।


ADVERTISEMENT


यसअघि प्रहरीको नेतृत्व परिवर्तनसम्बन्ध विवाद सर्वोच्च अदालतले समाधन गर्नु परेको थियो ।


ADVERTISEMENT

# # #


आइजीपी नियुक्ति सरकारको क्षेत्रधिकारमा पर्ने भए पनि नियुक्तिमा असन्तुष्टहरु नियुक्ती उल्ट्याउन सर्वोच्च गुहार्नु नियमित जस्तै भईसकेको छ ।

मुख्य चुनौती
प्रहरी नेतृत्व छनौट गर्नु
-संघीय प्रहरी ऐन निर्माण गर्नु
-प्रहरी सरुवा बढुवा पारदर्शी गर्नु
-सुरक्षा नियकामा चेन अफ कमान्ड दिगो बनाउनु
-प्रहरीको तीनवर्षे रणनीति पारित गराउनु
-सुरक्षा निकायमा दलीय प्रभाव रोक्नु
-माओवादीबाट चाईटिएका पार्टीका गतिविधि रोक्नु
-सशस्त्र समुहका गतिविधि रोक्नु । आजको अन्नपुर्ण पोष्टबाट