काठमाडौँ– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा प्रधानमन्त्री केपी ओली पनि पुगेका छन् । बंगलादेशको ढाकाबाट आएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।


ADVERTISEMENT


‘दुर्घटनामा पचास भन्दा बढी यात्रुको मृत्यु भएको आश‌का छ ।’ त्रिभूवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने, ‘यकिन विवरण संकलन गरिरहेका छौ । शव निकाल्ने काम पनि जारी छ ।’


ADVERTISEMENT

# # #


प्रत्यक्षदर्शीहरुका अनुसार विमान अनियन्त्रित भएर आएको थियो । विमानमा लागेको आगो नियन्त्रणमा आएको छ । भाइतेको उद्दार कार्य जारी छ ।