कैलाली घटनाः ‘मेयर चौधरीमाथि गोली र खुकुरी प्रहार, अवस्था खतरामुक्त’

कैलाली–कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि सोमबार राति अज्ञात समूहले गोली र खुकुरी प्रहार गरेको छ । गम्भीर घाइते चौधरीको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि नेपालगन्ज मेडिकल कलेज लगिएको छ । घोडाघोडी– ५ सुख्खडस्थित घरमै रहेका चौधरीमाथि राति ८ः१० बजे आक्रमण भएको हो । उनलाई ‘काम छ’ भन्दै बाहिर बोलाएर गोली र खुकुरी प्रहार गरिएको … Continue reading कैलाली घटनाः ‘मेयर चौधरीमाथि गोली र खुकुरी प्रहार, अवस्था खतरामुक्त’