एक्ता नै बल हो! हुल मुल मा जिउ जोगाउनु, आनिकल मा बिउ जोगाउनु! पशुपती को जात्रा सिद्रा को ब्यापार! एक हातले तालि बज्दैन! सस्तो बेसार ले पखला लाग्छ ! बाघ बुढो स्याल तन्नेरी एक हुँदैन! दैबले दिन्छ पितृले हर्छ !


ADVERTISEMENT


बाँदरको हातमा नरिवल! की त हसतीनआपुर को राज्, कि त चपरी मुनी को बास्! काम गर्ने हनुमान पगदी कस्ने ढेडु ! साउन को भेल लाई बेल्ला मा रोक्न सके बाली राम्रो हुन्छ! आइमाई को रुपै सत्रु, रुपै मित्रु! अर्थी र औश्धी मिठो हुँदैन ! लाटो खान्छ एक बल्ड्याङ्, बाठो खान्छ तीन बल्ड्याङ !


ADVERTISEMENT

# # #


तित्रा को मुखै बैरि ! अक्चु खाए बक्छु खाए झुसे बारुलो! मौका मा हिरा पनी फोर्न सक्नु पर्छ! बाघ ले सिनो खादैन ! दुश्मन खोज्न टाढा जानु पर्दैन! भुक्ने कुकुरले टोकदैन! राडी लाई लैजौला नभन्नु, गरिब लाई दिउला नभन्नु!