काठमाडौँ– हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले बजाज बाइकको नयाँ शोरुम क्रस बोडर प्रा.लि दाङको तुलसीपुरमा संचालनमा ल्याएको छ ।


ADVERTISEMENT


हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको कम्पनी बताउँछ ।


ADVERTISEMENT

# # #


नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका जेनेरल म्यानेजर योगेन गुरुङले २०७४ फागुन ३० गते यो शोरुमको उद्घाटन गरे ।

नयाँ शोरुमको शुभारम्भसँगै शोरुमले ग्राहकहरु लागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।