काठमाडौँ– जिम्बावेमा जारी विश्कप छनोटको प्ले अफमा नेपालले टस जितेको छ र पपुवा न्यूगिनीविरुद्ध फिल्डिङ रोजेको छ ।


ADVERTISEMENT


जिम्बावेको हरारेस्थित ओल्ड हरारियन मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।  अब पपुवा न्यूगिनीलाई ब्याटिङ गर्नेछ । नेपालले आज आफ्नो इतिहासकै महत्वपूर्ण खेल खेल्दैछ ।


ADVERTISEMENT

# # #


एक दिवसीय मान्यता पाउन आजको खेल दुबै टिमका लागि अति महत्वपूर्ण रहेको छ । खेल नेपाली समय अनुसार १:१५ बजे सुरु हुनेछ ।