काठमाडौं – पूर्वमन्त्री विश्रेन्द्र पासवानले उपचारका लागि ४३ लाख रुपैयाँ सहायता लिएका छन् । ४३ लख ४१ हजार ५ सय ५२ रुपैयाँ उनको उपचार खर्च निकाशा भएको छ ।


ADVERTISEMENT


अर्थमन्त्रालयको बेबसाइटमा यो जानकारी छ ।


ADVERTISEMENT

# # #


पासवानले उपचारका क्रममा कालोबजारमा भारतीय रुपैयाँ साटेको रकमको पनि बिल पेश गरेको भन्दै आलोचना भएको थियो ।