ठमाडौं–लगानीयोग्य पुँजी (तरलता) को अभाव भएपछि बैंकहर निक्षेप संकलन गर्न सहकारी संस्था धाउन थालेका छन् ।


ADVERTISEMENT


ऋण लगानी गर्न रकम नभएपछि आकर्षक ब्याजदरसहितको योजना लिएर बैंकहरु सहकारी संस्थाको कार्यालय पुग्न थालेका हुन् ।


ADVERTISEMENT

# # #


बैंकमा प्रशस्त लागनीयोग्य पुँजी भएका बेला सहकारी संस्थाको निक्षेपलाई खासै ध्यान नदिने बैंकहरु अहिले भने उच्च ब्याज दिने प्रलोभनसहित सहकारी संस्थामा जान थालेका छन् ।, –आजको नागरिक दैनिकबाट