काठमाडौं–प्रदेशसभा नियमावली र आर्थिक कार्यविधि विधेयलगायत विषयमा छलफल गर्न आज प्रदेश २ को प्रदेशसभा बैठक बस्ने भएको छ । प्रदेश २ संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि तय भएको छ ।


ADVERTISEMENT


आज बस्ने बैठकमा प्रदेशसभा नियमावलीसम्बन्धी विधेयक र आर्थिक कार्यविधि विधेयक सम्बन्धी विषयलमा छलफल गर्ने कार्यतालिका रहेको प्रदेश २ संसद् सचिवालयले दिएको छ ।


ADVERTISEMENT

# # #


कार्य व्यवस्था परामर्श समितिकाको बैठक आज बसी आजको बैठकमा के –के बिषयले प्रवेश पाउने नपाउने टुङ्गो लाग्ने प्रदेश संसद् सचिवालयका उपसचिव रञ्जितकुमार यादवले जानकारी दिएका छन् ।