काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक सल्लाहकारमा सुशील प्याकुरेललाई नियुक्ति गरेकी छन् ।


ADVERTISEMENT


काठमाडौ जिल्ला कलङ्की निवासी प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकार सम्बन्धी सुझाव र सल्लाह दिनेगरी विज्ञ पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यलयले जनाएको छ ।


ADVERTISEMENT

# # #