काठमाडौं–एमाले र माओवादी केन्द्रले सत्तरी वर्षको उमेरमा नेतृत्वबाट अनिवार्य अवकाश दिने व्यवस्था हटाउँदै एकीकृत दलको विधान मस्यौदा तयार पारेका छन् ।


ADVERTISEMENT


दुई दलका प्रतिनिधि सम्मिलित कार्यदलले बुधबार तयार पारेको संगठनको मस्यौदामा कार्यकारी तहको एकै पदमा दुई कार्यकाल र नेतृत्वबाट अवकाशका लागि सत्तरी वर्ष उमेर हदको व्यवस्था हटाउन प्रस्ताव गरिएको छ ।


ADVERTISEMENT

# # #


‘सत्तरी वर्षमा सक्रिय राजनीतिक जविनको निवृत्त हुने व्यवस्था हटाइएको छु, कार्यदका एक सदस्यले भने ‘ त्यसैगरी एउटै कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नहुने व्यवस्था हटाइएको छ।’

बदुपदीय संगठनको संरचनामा एमालेले आठौं महाधिवेशनबाट कार्यकारी पदमा दुई कार्यकाल बस्न नहुने र नवौं महाधिवेशनबाट सत्तरी वर्षको उमेरमा अवकाश हुने व्यवस्गथा लागू गरेको थियो ।

यसअनुसार एमालेका दुई नेतहरु भरतमोहन अधिकारी र सद्धिलाल सिंहले सक्रिय पार्टी राजनीतिबाट बिदा लिएका थिए ।–आजको नागरिक दैनिकबाट