नयाँ दिल्ली – भारतको त्रिदिवशिय राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्ली स्थित भारतीय कांग्रेसका अध्यक्ष तथा विपक्षी दलका नेता राहुल गान्धीले भेटेका छन् ।


ADVERTISEMENT


राहुल गान्धीसँगै भारतीय कांग्रेसका वरिष्ठ नेता तथा भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायतका नेताहरुले प्रधानमन्त्री ओलीलाई भेट गरेका छन् । भेटका अवसरमा द्विपक्षीय सम्बन्धलगायत तथा समसामयिक विषयमाथि छलफल भएको थियो ।


ADVERTISEMENT

# # #