काठमाडौं । युवा संघ नेपालका केन्द्रिय सचिव पर्शुराम वस्नेतलाई विशेष अदालतले सफाई दिएको छ ।


ADVERTISEMENT


विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीद्वय रत्नबहादुर वागचन्द र नारायणप्रसाद पोखरेलको इजलाशले वस्नेत निर्दोष रहेको प्रमाणित गरेको हो ।


ADVERTISEMENT

# # #


अदालतको फैसलासंगै ८ बर्ष अघि बस्नेतमाथि सम्पत्ति सुद्धिकरणमा परेको बेनामी उजुरी झुठो भएको पुष्टि भएको छ ।

सफाई पछि बस्नेतले सामाजिक सञ्जालमा लेखेको स्टाटस –