काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा रक्सौलेदेखि काठमााडौंसम्म रेलमार्ग विस्तार गर्ने र जलमार्गबाट नेपाललाई जोड्ने समझदारी भएको विषयले बढी चर्चा पायो ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा अरुण तेस्रो जलविधुत आयोजनाको शिलान्याश हुने अपेक्षा गरिएको थियो । तर दुई देशबीचमा धेरै ठुलो र नयाँ सहमति भएन ।


ADVERTISEMENT

# # #


विगतमा चर्चा र बहसमा नआएकै विषयमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच समझादरी भएको छ ।– आजको नेपाल समाचारपत्रबाट