बर्षोदेखि चर्चा र वार्ताको प्रथमिकतामा रहको मुल विषयमाथि प्रगति समीक्षा


ADVERTISEMENT


काठमाडौं–प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा सन् १९५० को सन्धि पुनरावलोकनको विषयमा छलफल हुने अपेक्षा थियो ।


ADVERTISEMENT

# # #


नेपाल र भारतबीच रहेका कुटनीतिक प्रश्नको सम्बोधन गर्न दुवै देशका तर्फबाट गठन गरिएको प्रबुद्ध ब्यक्ति समुह ईपिजि मा पनि पुनरावलोकनको विषयमा समझदारी भएको थियो ।

 तर, प्रतिवेदन आउन बाँकी छ ।

ओलीका भ्रमणमा यो विषय ठोस छलफल हुन सकेन ।

ओली नेपाल, भारत ईपिजीले आगमी असारसम्म २१ औँ शताब्दीको यथार्थबोध हुने प्रतिवेदन दिने विश्वास व्यक्त गरे ।

यसमा मोदीले सही थपे । तर, वार्तामा सअमागी नेपाली अधिकारीका अनुसार यसबो थप छलफल भएन । – आजको नयाँ पत्रिकाबाट