काठमाडौं–प्रचलित कानुन् उल्लंघन गरी मुलुकको ढकुटीबाट भएको अनियमित खर्चको रकम ५ खर्ब ५ खर्ब रुपैयाँ पुगेको छ । गत बर्ष २०७३, ७४ सम्मको बेरुजु रकम ३ खर्ब ९६ खर्ब रुपैयाँ थियो ।


ADVERTISEMENT


महालेखापरीक्षक कार्यालय स्रोतले उपलब्ध गराएको बार्षिक प्रतिवेदनअनुसार यो बर्ष १ खर्ब ९ अर्ब रुपैयाँले बेरुजु रकम बृद्धि भएको छ ।


ADVERTISEMENT

# # #


यस पटक स्थानीय तह गाउँ र नगरपालिकाको बेरुजुसमेत लेखापरीक्षण मुल प्रतिवेदनमा समावेश भएकाले बढेको हो ।

लेखापरीक्षण बर्ष २०७३, ७४ को बजेट १० खर्ब ४८ खर्ब रुपैयाँ थियो । – आजको कान्तिपुरबाट