ताजा खबर
- विद्युतीय गाडी आयातमा कर छली प्रकरणमा नैतिकताका आधारमा अर्थमन्त्रीले राजीनामा दिनुपर्छ: राप्रपा प्रमुख सचेतक खुस्बु ओली
- नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै सांसदहरुले गरेको विरोधका कारण राष्ट्रियसभा पनि अबरुद्ध
- मन्त्रिपरिषद् बैठक निजामती सेवा सोह्रौँ संशोधन नियमावली, २०८३ स्वीकृत
- प्रतिनिधिसभाको बैठक मंगलबार पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित
- स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह संयोजकबीच भेटघाट


























