चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि फेरि दिउँसोको समयमा ६ घण्टा बन्द गरिएको छ । विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी गरि निर्माणको काम जारी राखिएको हो ।


ADVERTISEMENT


यसअघि नारायणगढ–मुग्लिन सडकखण्ड नयाँ वर्ष भएकाले हिजो एक दिन बन्द गरिएको थिएन ।


ADVERTISEMENT

# # #