काठमाडौं–मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा कानुनविपरित झण्डै ३० करोड रकम क्षतिपुर्ति दिईएको पाइएको छ ।


ADVERTISEMENT


महालेखा परीक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५५ औँ वार्षिक प्रतिवेदन अनुसार मेलम्ची खोनपानी विकास समितिले ठेकेदार कम्पनीलाई कानुन्विपरित २ ९ करोड ७६ लाख रुपैयाँ क्षतिपुर्ति तिरेको हो ।


ADVERTISEMENT

# # #


आयोजना निर्माणका क्रममा समिितले ठेकेदार कम्पनीलाई अहिलेसम्म एक खर्ब पाँच करोड ६६ लाख रुपैयाँ क्षतिपुर्तिबापत भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसले राज्यलाई करोडौंँको भार परेको छ । – आजको नागरिक दैनिकबाट