काठमाडौं – गायिका इन्दिरा जोशीको ‘गर्लफ्रेन्ड’ गीत सार्वजनिक भएको छ ।इन्दिराको आफ्नै शब्द र संगीत रहेको ‘गर्लफ्रेन्ड’ बोलको गीत सार्बजनिक भएका हुन् ।


ADVERTISEMENT


अस प्रोडक्सनकाको क्यामेरा र सम्पादन रहेको भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन गरेका छन् । जोशीको गर्लफ्रेन्ड गीतको फिचिरंग स्वरमा सुनोद श्रेष्ठले उनलाई साथ दिएका छन् । भिडियोमा सुनोद श्रेष्ठ, प्रिया मिश्र,एन्जी मुल्मी श्रेष्ठ लगायतको अभिनय रहेको छ ।


ADVERTISEMENT

# # #