काठमाडौं । युवा संघ नेपाल केन्दिय कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीको अध्यक्षमा रमेश पौडेललाई चयन गरेको छ । बिहीबार बिहान ४ बजे सम्पन्न संघको बैठकले राजिव पहारीको राजिनामा स्वीकृत गर्दै अध्यक्षको जिम्मेबारी पौडेललार्इ सुम्पिएको हो ।


ADVERTISEMENT


बैठकले उपाध्यक्षमा पर्शुराम बस्नेत, किरण पौडेल, चन्द्र लामा, गोबिन्द थापा, क्रान्ति बुर्लाकोटी, प्रभात कटुवाल र हस्त साहीलार्इ चयन गरको छ ।


ADVERTISEMENT

# # #


महासचिवमा नरेश शाही चयन भएका छन ।

सचिवमा माधव बास्तोला, वचन सिंह, राजेश साह, उर्मिला सुनुवार, अन्जना अधिकारी, पुर्ण लामा, हिमाल लिम्बू, दिपक जिएम, क्षेतिज थेबे, सन्तोष रावल, राजु कार्की, ध्रुब यादब, सुरेन्द्र कार्की चयन भएको उपाध्यक्ष पर्शुराम बस्नेतले हिमालय पोष्टलाई जानकारी दिए ।