काठमाडौं–वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा पनि सिन्डिकेट लागु गरिएको छ । श्रम मन्त्रालयमा सुचीकृत दुई सय ३९ मध्ये ५१ संस्थाले अहिले पनि सिन्डिकेट कायमै रखेका छन् ।


ADVERTISEMENT


उपत्यकामा पनि केही सीमित संस्थाले स्वास्थ्य परीक्षणमा एकातिधार राख्दै आएको भेटिएको छ । यसले गर्दा रोजगारीमा जाने कामदार मर्कामा परेका छन् ।


ADVERTISEMENT

# # #


मन्त्रालयमा सुचीकृत मध्ये एक सय ८८ वटा स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परिक्षण गर्न पाएका छैनन् ।

सिन्डिकेट खडा गर्ने संस्थाको दादागिरिका कारण वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा विकारल समस्या देखिएको व्यवासयी बताउँछन् ।