काठमाडौं– कर्णाली सरकारले चालु आर्थिक वर्ष ०७४/७५ को तेस्रो चौमासिक बजेट संसदमा प्रस्तुत गरेको छ ।


ADVERTISEMENT


प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बिहीबार संसदमा एक अर्व दुई करोड पाँच लाखको बजेट प्रस्तुत गरेका हुन् ।


ADVERTISEMENT

# # #