काठमाडौँ – सामसङ्गको आधिकारीक वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लीद्वारा नेपाली ग्राहकहरूका लागि माइक्रोवेभ ओभन ‘कुकिङ क्लास’ आयोजना गर्ने भएको छ । बैशाख १७ गते दरबार मार्गको सामसङ्ग प्लाजामा देउसो २ बजे देखि कार्यक्रम गर्ने हिम इलेक्ट्रोनिक्सले जनाएको छ ।


ADVERTISEMENT


सामसुङ्गको माइक्रोवेभ ओभन कुकिङ क्लासको आयोजनाको मुख्य उद्देश्य सहभागीहरूलाई सामसङ्गका विभिन्न माइक्रोवेभ ओभनको प्रयोगबाट परिकार बनाउनु सिकाउने हो । कार्यक्रममा सामसङ्ग प्लाजाका प्रतिनिधिहरूबाटै प्रशिक्षण गराइने छ । साथै, पकाउँदा अपनाउनुपर्ने सेफ्टीको विषयमा समेत जानकारी दिइने छ ।


ADVERTISEMENT

# # #