काठमाडौं–आइसिसिले आगामी वर्ष सन् २०१९ को मे ३० देखि इंग्ल्याण्ड र वेल्समा हुने एकदिवसीय विश्वकपको खेल तालिका बिहिबार सार्वजनिक गरेको छ।


ADVERTISEMENT


भारतको कोलकतामा बिहिबार बसेको आइसिसिको बोर्ड बैठकले खेल तालिकाको टुंगो लगाएको हो । खेल तालिका अनुसार उद्घाटन खेल इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच ओभल क्रिकेट मैदानमा हुनेछ ।


ADVERTISEMENT

# # #


विश्वकपमा अष्ट्रेलिया, बंगलादेश, इग्ल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इण्डिज र अफगानिस्तानको सहभागिता रहनेछ ।

१० राष्ट्रको सहभागिता रहने प्रतियोगितामा ४८ खेलहरू हुनेछन् ।

विश्वकपको फाइनल जुलार्इ १४ मा हुनेछ ।

यस्तो छ खेल तालिका: