काठमाडौं–नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यवृद्धि गरेको छ ।


ADVERTISEMENT


बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई र डिजेल र मट्टितेलमा तीन तीन रुपैयाँ मूल्यवृद्धि गरेको हो ।


ADVERTISEMENT

# # #


मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर रु १०८ हुनेछ भने डिजेल र मट्टितेल प्रतिलिटर रु ९० पुगेको छ । खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ ।