काठमाडौं – अहिले एकदमै चर्चामा रहेका बालगायक अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ बोलको गीत सार्वजनिक भएको छ । बालगायक दर्जी गीत रिलिज गर्न प्लेन चढेर झापाबाट काठमाडौं आएका थिए ।


ADVERTISEMENT


गीतमा बिराज नेपालको शब्द रहेको छ भने सङ्गीत गायक तथा सङ्गीतकार टंक बुढाथोकीको रहेको छ। म्युजिक भिडियोमा टंक बुढाथोकी र दर्जी आफैले अभिनय गरेका छन् ।


ADVERTISEMENT

# # #


भिडियो हेर्नुस् :