काठमाडौँ– नेकपा एमाले निकट युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष प्रभात बिक्रम कटुवालले मुलुक समृद्धिको अभियानमा आम युवालाई जोड्न युवा संघ नेपालले समृद्धि र सुशासनका लागि युवा अभियान सुभारम्भ गर्न लागेको बताएका छन्।


ADVERTISEMENT


भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सम्बोधन गर्दै उनले समृद्धि भाषण गरेर मात्र हैन स्पष्ट कार्ययोजना तर्जुमा गरेर ओली सरकारकै पालामा सम्भव रहेको बताए । उजले १५ वर्ष ४० वर्षसम्मका उमेर समूहका हरेक युवालाई सीप र प्रविधीमा जोडि मुलुक मै रोजगार सृजना गर्न विशेष कार्यक्रम राज्यले ल्याउनु पर्नेमा जोड दिए ।


ADVERTISEMENT

# # #


त्यस्तै उनले मुलुक को बिकास का निमित्त युवा लाई सहि परिचालन गर्दै युवा को सीप र दक्षता लाइ राज्य ले सम्मान गर्ने बातवरण को निर्माण हुँदै जाने बिस्वास ब्यक्त गरे।