जनकपुर–नेपाल र भारतका प्रधानमन्त्रीले जनकपुरबाट नेपाल–भारत मैत्री बस सेवाको शुभारम्भ गर्ने भएका छन् । जनकपुरबाट अयोध्यासम्म चल्ने यो बस सेवाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी नरेन्द्र मोदीले गर्न लागेका हुन् ।


ADVERTISEMENT


यो बस पनि भारतले नेपाललाई दिएको हो । यो बसका जनकपुर उपमहानगरपालिकाकी उपमेयरसहित ३४ जना आजै अयोध्या प्रस्थान गर्दैछन् ।


ADVERTISEMENT

# # #