काठमाडौं–नेपाली सेनाले विभिन्न पदहरुमा २३११ जनाका लागि भर्ना आह्वान गरेको छ ।


ADVERTISEMENT


सेनाको भर्ना छनोट निर्देशनालयले मंगलबार एक सूचना जारी गर्दै प्राविधिक सुवेदार, लेखा जमदार कर्मचारी, अमलदार कर्मचारी, सैन्य, सैन्य ड्राइभर, सैन्य वाद्यवादन तथा फलोवर्स पदमा भर्ना दरखास्त आह्वान गरेको हो ।


ADVERTISEMENT

# # #


इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंगलबारदेखि आगामी जेठ ३० गतेभित्र दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र पनि आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

कुन पदमा कति मागियो सूचना हेर्नुहोस्ः