काठमाडौं–एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वान टु वान वार्ता सकिएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा भोलि १० बजे एकता संयोजन समिति बैठक बोलाउने सहमति भएको छ ।


ADVERTISEMENT

# # #


पछिल्लो समय पार्टी एकताका लागि २ अध्यक्षबीच वान टु वान हुँदै आएकोमा अहिले आएर फेरि एकता संयोजन समितिको बैठक बोलाइएको हो । एमाले नेता विष्णु पौडेलले भोलिको बैठकमा एकताका विषयमा छलफल हुने बताएका छन् ।