काठमाडौँ– सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पुनःनिर्माण प्रक्रियालाई सरल बनाई तीव्रता दिइने उल्लेख गरिएको छ ।


ADVERTISEMENT


राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आव २०७५÷२०७६ को नीति तथा कार्यक्रममा २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त निजी आवास, पुरातात्विक सम्पदा र सरकारी भवन पुनःनिर्माणलाई सरल बनाई तीव्रता दिइने उल्लेख गरिएको हो ।


ADVERTISEMENT

# # #


भूकम्पबाट क्षतिग्रस्त संरचना, सम्पदा तथा पूर्वाधारहरुको पुनःनिर्माणमा तीव्रता दिइने उनले उल्लेख गरे ।

एक वर्षमा निजी आवास पुनःनिर्माणलाई सक्ने एवं तीन वर्षमा काष्ठमण्डप, धरहरा र रानीपोखरी जस्ता सम्पदाको काम सक्ने नीति सरकारले लिएको छ ।

यी पनि पढ्नुस् : 

–  तीन वर्षभित्र धरहरा, काष्ठमाण्डप र रानी पोखरीको पुर्ननिर्माण सम्पन्न गरिने

– विदेश जाने बाध्यता अन्त्यका लागि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सुरु गरिने

– सबै नेपालीको बैँक खाता र स्वास्थ्य वीमा, सबै क्षेत्रको भुक्तानी बैँकबाटै

– सरकारको नीति तथा कार्यक्रम: १० वर्षमा १५ हजार मेघावाट विद्युत उत्पादन

– १० वर्षभित्र मध्यमस्तरको आय भएको देशमा स्तरोन्नति गरिने

– राष्ट्रिय हित प्रवद्र्धनः विदेश नीतिको लक्ष्य

– हिमशिखर क्षेत्रमा फोहोर गर्नेलाई दण्डित गरिने