काठमाडौँ– नायिका अदिती वुढाथोकी अहिले मुम्बइमा छिन् । चाडै नै काम गर्ने चलचित्र तेलेगुका लागि उनी अहिले नृत्य र भाषाको तालिम लिइरहेकी छिन् ।


ADVERTISEMENT


उनै, अदितीले इन्टाग्राममा २ वटा तस्बिर पोष्ट गरेकी छिन् । स्विमिङ पूलमा रमाउँदै गरेकी अदितीले पोष्ट गरेको स्विमिङ पहिरनमा उनी निकै हट देखिएकी छिन् ।


ADVERTISEMENT

# # #


सामाजिक संजालमा अदिती यस्तै हट तस्बिर पोष्ट गरेर चर्चामा आउने गर्छिन् । चलचित्र ‘कृ’का निर्माता र निर्देशकले पनि उनलाई इन्टाग्रामको तस्बिर हेरेरै मन पराएका थिए ।

अदितीले आफूले नेपाली चलचित्र खेल्न हतार नगर्ने समेत बताएकी छिन् ।