काठमाडौं–राजधानीका तीन स्थानमा मानोरेल निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन शुरु भएको छ ।


ADVERTISEMENT


काठमाडौंका तीलगंगा नागढुंगा, रिङरोडको २७ किलोमिटर र नदी किनारामा रेल सञ्चालन गर्ने गरी विभिन्न तीन कम्पनीले अध्ययन शुरु गरेको हो ।


ADVERTISEMENT

# # #


काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाइ (पीपीयू) प्रमुख महेश काफ्लेले तीन ठूला कम्पनीले अध्ययन शुरु गरेको जानकारी दिए । – आजको नेपाल समाचारपत्रबाट