काठमाडौं–अबदेखि हरेक उद्योग, प्रतिष्ठानले श्रमिकको तलब नगदमा दिन नपाइने भएको छ ।


ADVERTISEMENT


मन्त्रिपरिषद बैठकले श्रम नियमावली पास गर्दै श्रमिकले पाउने पारिश्रमिक जुनसुकै बैंक या वित्तीय संस्थामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो ।


ADVERTISEMENT

# # #


उद्योग, प्रतिष्ठानमा काम गर्ने श्रमिकलाई नदग दिँदा सम्झौता अनुसार पारिश्रमिक पाउन नसकेको गुनासो रहेको बेला सरकारले उक्त व्यवस्था गरेको हो । – आजको नागरिकबाट