काठमाडौं–११ औं गणतन्त्र दिवसको अवसरमा विद्यार्थी संगठनहरुले मंगलबार बिहान प्रभातफेरीको आयोजना गरेका छन् ।


ADVERTISEMENT


मुलुकमा क्रियाशील सम्पूर्ण विद्यार्थी संघद्वारा काठमाडौंको भृकुटीमण्डपबाट प्रभातफेरीको आयोजना गरिएको अनेरास्ववियु सचिव आरसि लामिछाने ले जानकारी दिए ।


ADVERTISEMENT

# # #