काठमाडौं–संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने टुंगो लागेपछि मन्त्री हुने व्यक्ति छान्ने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवले पाएका छन् ।


ADVERTISEMENT


यसैबीच राजपन अहिलेसम्म सरकारमा सहभागी नहुने अडानमा छ । फोरम सरकारमा आउँदा राजपालाई कुनै पनि मन्त्रालय छैन । यो अवस्थामा नेकपाबाट सहभागी मन्त्री फिर्ता बोलाउनुपर्ने हुन्छ ।


ADVERTISEMENT

# # #


फोरमलाई शहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय दिने तयारी भएको स्रोतले जनाएको छ । पछिल्लो सहमतिअनुसार फोरमले एक राज्यमन्त्री पनि पाउने भएको छ । – आजको नेपाल समाचारपत्रबाट