काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले गत मंगलबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेटमाथि संसदमा छलफल जारी छ ।


ADVERTISEMENT


मंगलबार प्रस्तुत बजेटबारे बिहीबारदेखि छलफल सुरु भएको हो । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा समग्र र मन्त्रालयगत बिनियोजित बजेटबारे छलफल हुन्छ ।


ADVERTISEMENT

# # #


सांसदहरुले बोलिसकेपछि आजै अर्थमन्त्री खतिवडाले जवाफ दिने कार्यक्रम छ ।