काठमाडौं – गायब ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा अदालतमा आत्मसमर्पण गरेका छिरीङ वाङ्गेल घलेलाई मोरङ जिल्ला अदालतले पूर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ ।


ADVERTISEMENT


आइतबार जिल्ला अदालत मोरङमा उपस्थित भएका घलेको बयान र थुनछेक आदेशपछि उनलाई जेल चलानको आदेश भएको हो ।


ADVERTISEMENT

# # #