काठमाडौं–नवौँ कोरियन भाषा परीक्षाको केन्द्र सार्वजनिक गरिएको छ ।


ADVERTISEMENT


काठमाडौं, ललितपुर र पोखरामा हुने भाषा परीक्षाका लागि २८ केन्द्र तोकिएको वैदेशिक रोजगार विभाग अन्र्तगतको ईपिएस शाखाले जनाएको छ ।


ADVERTISEMENT

# # #


सन् २०१९ मा रोजगारीका लागि कोरिया जाने गरी आह्वान गरिएको दरखास्तामा ८२ हजार दुई सय ३५ ले आवेदन दिएका छन् ।

सन् २०१९ का लागि कोरिया सरकारले कोटा भने सात हजार एक सयभित्र पर्ने मात्र कोरिया जान पाउनेछन् ।

मासिक न्युनतम पारिश्रमिक एक लाख ५० हजार रुपैयाँ हाराहारी हुने भएकाले पछिल्लो समय कोरिया जान खोज्नेको संख्या बढ्दो छ । – आजको नागरिक दैनिकबाट