डोटी–सेती नदीमाथि निर्माण हुँदै गरेको पुल भाँचिएपछि तीन जना गम्भीर घाइते भएका छन् । उक्त झोलुङ्घे पुल भाँचिदा तीन जना कामदार गम्भीर घाईते भएका छन् ।


ADVERTISEMENT


घाइतेलाई उपचारका लागि अस्पताल पुर्याइएको छ । तस्वीर: रासस


ADVERTISEMENT

# # #