काठमाडौं–कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् ।


ADVERTISEMENT


जग्गा खरिद भष्टाचार काण्डमा मुछिएपछि मन्त्रालय तानिएका खड्काले बिहीबार पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले देशविदेशको शक्तिहरुले काम गर्न नदिएको गुनासो पोखेका छन् ।