विराटनगर–प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं १ को प्रदेशसभामा सम्बोधन गरेने भएका छन् ।


ADVERTISEMENT


प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन गर्ने जानकारी दिएका छन् । यसअघि उनले प्रदेश नं ३ र ५ मा सम्बोधन गरिसकेका छन् । रासस


ADVERTISEMENT

# # #