काठमाडौं–मोरङबाट काठमाडौं ल्याइएका तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका अभियुक्तहरू चुडामणि उप्रेती ‘गोरे’सहित ३ जनालाई केन्द्रीय कारागार सुन्धारामा राखिने भएको छ ।


ADVERTISEMENT


गोरेसहित एसएसपी श्याम खत्री, भुजुङ गुरुङ्गलाई केन्द्रीय कारागार सुन्धारामा राखिने प्रहरी स्रोतले जानकारी दियो ।


ADVERTISEMENT

# # #


उनीहरूलाई थप अनुसन्धानका लागि आज बिहान काठमाडौं ल्याइएको हो । अकुत सम्पत्ति कमाएको भन्दै उनीहरूमाथि अब सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थाल्नेछ ।