बाजुराको स्वामीकार्तिक गाउँपालिका–४ वाई गाउँमा सिँचाइ सुविधा नहुँदा खेतीयोग्य जमिन बाँझै रहेको छ ।


ADVERTISEMENT


पानीको अभावमा आकाशे पानीको भरमा रोपाई हुने यो ठाउँमा पछिल्ला वर्षमा पानी कम पर्न थालेपछि बाँझै हुने गरेको छ । तस्विर: रासस


ADVERTISEMENT

# # #