काठमाडौं–गाउँका अधिकांश युवा कमाउन विदेश जाने क्रम बढेको बेला तानसेन १४ अर्गलीका निर्मल रानाले तकारी खेतीबाट डेढ लाख रुपियाँ आम्दानी गर्न सफल भएका छन् ।


ADVERTISEMENT


आफ्नै र भाडामा गरी १५ रोपनी जग्गामा व्यवसायिक तरकारी खेती सुरु गरेर उनले अहिले वार्षिक २२ लाख रुपियाँ बराबरको तरकारी विक्री गर्न सफल भएका हुन् ।


ADVERTISEMENT

# # #


दुई बर्षदेखि व्यावसायकि तरकारी खेतीमा लागेका रानाको बारीमा भएका तरकारी विरुवालाई डेढ महिनाअघि परेको असिनाले असर गरे पनि अहिले बोडी भिण्डी, करेला कांक्रा, खुर्सानी टमाटार लटरम्म फलेका छन् । – आजको गोरखापत्र दैनिकबाट